सुवर्णलता बौद्धदर्शनमार्गी उपन्यास

सरु पौडेल,काठमाण्डौ –मालिका केसरीद्वारा लिखित सुवर्णलता उपन्यासको प्रकाशन सांग्लिा बुक्सले गरेको हो । शनिबार पर्यटन बोर्डको हलमा सुवर्णलताको अन्तरसंवाद सम्पन्न भएको थियो । आख्यानकार अमर नयौपाने, समालोचक डा.राम प्रसाद ज्ञवाली र प्रा. राम लोहनीले उपन्यासको समालोचना गर्नुभएको थियो । साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चाालन पज्वल अधिकारीले गर्नुभएको थियो । वक्ताहरुले उपन्यासमा बौद्ध दर्शनलार्इ … Continue reading सुवर्णलता बौद्धदर्शनमार्गी उपन्यास